arrow

कांग्रेसको प्रचार समितिमा ६७ सदस्य, गर्‍यो नौ निर्णय [पूर्ण विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
congress-party-office-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएका छन् । प्रवक्ता डा. प्रकाशरण महत संयोजक रहेको उक्त समितिमा सदस्य मनोनयन गरिएको हो ।  

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार(चैत १५ मा)  सम्पन्न बैठकको निर्णय अनुसार ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा ६७ सदस्य थपिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए । 

त्यस्तै शुक्रबार बसेको समितिको बैठकले विभिन्न नौ वटा निर्णयसमेत गरेको छ । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ