arrow

अवैध रुपमा ग्रीस छिर्न खोजेको आरोपमा ३७ नेपाली पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार

काठमाडौं । अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रीस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू ग्रीस भाग्ने तयारीमा थिए ।

पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ