arrow

काठमाडौंमा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
accident-final-1618290232.jpg

काठमाडौं । काठमाडौंको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर  बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ