arrow

आइतबार देशैभर सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौं । रामनवमीका अवसमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा हुनेछ ।

रामनवमीका अवसरमा बिदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ