arrow

ब्रेन क्यान्सरबाट ४० वर्षमै बिते बंगलादेशी क्रिकेटर होसेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
moshraff-hosain.jpg
तस्बिर– फाइल

काठमाडौं । बंगलादेशका पूर्व क्रिकेट स्पिनर मोस्राफ होसेनको निधन भएको छ । उनको ४० वर्षको उमेरमा ब्रेन क्यान्सरबाट निधन भएको हो ।

उनले बंगलादेशका लागि ५ एक दिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । फस्ट क्लास क्रिकेटमा ३ हजार बढी रन जोड्दा ३ सय बढी विकेट लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ