arrow

पोलार्डले गरे संन्यासको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
IPL_Polard_fielding.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । वेस्ट इन्डिजका क्रिकेट कप्तान केइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । पोलार्डले बुधबार सामाजिक संजालबाट संन्यास घोषणा गरेका हुन् ।

३४ वर्षीय अलराउण्डर पोलार्डले आफूले सोचविचार गरेरै संन्यास लिने निर्णय गरेको बताएका हुन् । मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग आईपीएल खेलिरहेका पोलार्डले वेस्ट इन्डिजका लागि १२३ एक दिवसीय र १११ टी–२० खेलेका छन् ।

जसमा सन् २०१२ को टी–२० विश्वकप वेष्टइन्डिजले जित्दा पोलार्ड टोलीमा रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ