arrow

कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
congress-karyasampadan-meeting-1st.JPG

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक सरेर भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।  

बैठकमा स्थानीय तह निर्वाचनको उम्मेदवारी सम्बन्धमा प्रस्ताव प्रस्तुत हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशानुसार अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ