भारतीय गाडीसँग काठमाडौं आउँदै गरेको जिप ठोक्किँदा पाँच जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
1.4k
Shares
काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा भारतीय गाडीसँग जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको जिप भारतीय पर्यटक बोकेको गाडीसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो ।
मृतकको पहिचान भइसकेको छैन । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी छ ।