arrow

गोरखाको ज्ञानभूमि मावि मतदान केन्द्रमा झडप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
gokhara-district-winner.png
फाइल तस्बिर

गोरखा। गोरखामा एक मतदान केन्द्रमा झडप भएको छ। गण्डकी गाउँपालिका-७ पहेलटारस्थित ज्ञान भूमि मावि मतदान केन्द्रमा झडप भएको हो।

नेपाली काँग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा लिएर माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए। दुई पक्षबीच विवाद भएपछि झडप भएको हो। झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

घ्याल्चोक प्रहरी चौकीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कुमार श्रेष्ठले काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ