arrow

स्याङ्जाको वालिङ नगरपालिकामा मतदाता बोकेको बस दुर्घटना, १४ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
accident-final-1618290232.jpg

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा मतदाता बोकेको बस दुर्घटनामा परेको छ । उक्त घटनामा परेर १४ जनाको मृत्यु भएको बताइएको छ । 

विस्तृत विवरण आउन बाँकी छ । वाङसिङ जाँदै गरेको बस दुर्घटनामा गरेको बताइएको छ । 

३२ जना रहेकामा १४ को मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि पोखरा लगिँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ