arrow

काठमाडौंमा वालेन्द्रले दश हजार कटाए, अरुको कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
ktm-canided-mayour.jpg

काठमाडौं । स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले दश हजार मत कटाएका छन् । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार साहले पछिल्लो पत परिणाम अनुसार १० हजार ३५१ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापित ५ हजार ५१५ मतले पछ्याइरहेका छन् । 

गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ हजार ७९२ मतका साथ तेसरो साथनमारहेकी छिन् । 

राप्रपाका मदनदास श्रेष्ठले ५ सय २१ मत पाएका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् । डङ्गोलले ९ हजार ८५८, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २ हजार ८१७ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ