arrow

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
pokhara-uml-protest.jpg

पोखरा। पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ। वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो। कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ।

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ