arrow

तारा एयरको विमान सम्पर्कविहीन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
tara-air.JPG
तस्बिर– फाइल

पोखरा । पोखराबाट जोमसोङ जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ यात्रु लिएर उडेको विमान बिहान साढे १० बजेबाट सम्पर्कविहीन भएको बताइएको छ । 

प्रहरीका अनुसार घोडेपानी भन्ने स्थानबाट विमान सम्पर्कविहीन भएको थियो । थप विवरण आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ