arrow

'ब्याचलर र मास्टर्स'का विद्यार्थीले ९० दिन स्वयमसेवा गर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
tribhuvan-university.jpg

काठमाडौं । सरकारले आगामी आवको बजेट सार्वजनिक गरिरहेको छ । बजेट अन्तर्गत अब प्राविधिक विषयको  स्नातक तह र अन्य विषयमा स्नातकोत्तर विषयमा अध्ययनरत विद्यार्थीले कम्तिमा ९० दिन स्वयमसेवा गर्नुपर्ने भएको छ ।

अर्थमन्त्री जनार्दशन शर्माले बजेट भाषणका क्रममा विद्यार्थीलाई स्थानीय तहको योजना निमार्ण, ग्रामिण विकासमा योगदान गर्ने गरी न्युनतम ९० दिन स्वोयमसेवामा लगाउन सम्बन्धीत विश्वविद्यालय आवश्यक व्यवस्था मिलाउने बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ