arrow

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
budget-2079-080.jpg

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । तलब १५ प्रतिशत बढाइएको हो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेटमा तलब बढाएका हुन् । उनले बढ्दो महंगी भन्दै तलब बढाएका हुन् । 



नयाँ