arrow

सवारी दुर्घटनामा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
Accident-sign.jpg

चितवन । चितवनमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुने व्यक्ति र ठक्कर दिने सवारीको पहिचान खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ