arrow

प्रचण्ड भेट्न खुमलटारमा वालेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
balen-prachanda-meet.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर वालेन साह खुमलटार पुगेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न वालेन शनिवार बिहान खुमलटार पुगेका हुन्।

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

यसअघि वालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ