- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा आज बिहान पौने ९ बजे झरेको सुख्खा पहिरोका कारण सवारी आवागमन पूर्ण रुपमा प्रभावित भएको छ ।
पहिरो पन्छाई सवारी आवागमन सुचारु गर्नेतर्फ पहल भइरहेको छ । उक्त सडकखण्डमा अत्याधिक जाम हुनगएको कारण चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।