arrow

रूक्माङ्गद कटवालको दुवै मिर्गौलामा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
rupmangat-katwal.jpeg

काठमाडौं ।  नेपाली सेनाका पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालको दुवै मिर्गौलामा समस्या भएको छ । मिर्गौलामा समस्या भएपछि उनी हप्तामा तीन पटकसम्म वीरेन्द्र सैनिक अस्पताल छाउनीमा डायलिसिस गराइरहेका छन् । 

उनको मिर्गौला प्रत्यारोपणको लागि परिवारले तयारी थालेको छ । अहिले तत्काल प्रत्यारोपण गर्न दाता  भेटाई नसकेको परिवारले जनाएको छ । 

रूक्माङ्गद 'कटवाल प्रकरण' का प्रमुख पात्र हुन् । सो समय यीनलाई चलाउदा प्रचण्डको सरकार गिरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ