arrow

मल छैन सरकार मुकदर्शक : विशाल भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
bishal-bhattarai-parliament.jpg

काठमाडौं । कृषकलाई मल नदिएर सरकार मुकदर्शक भएर बसेको एमालेका सांसद विशाल भट्टराईले आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ‘सरकार भएको अनुभूति नै भएको छैन’ भने । उनले आफूहरुले संसदमा सरकार कस्तो रहेछ भनेर झल्झली देखिरहेको बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ