arrow

चीनका लागि नेपाली राजदूत बने विष्णुपुकार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
bishnu-pukar-shrestha-ambassador-china-2022.jpg

काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

उनलेनेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ