arrow

वामदेवले ३ बजे नयाँ पार्टी घोषणा गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
bamdev-gautam-parliament-2079.jpg

काठमाडौं । कम्युनिष्ट नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । 

नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद गौतमले आज नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।  

आज भृकुटीमण्डप स्थिति रिपोर्टर्स क्लबमा दिउँसो तीन बजे पत्रकार सम्मेलन आयोजना गरेर उनले नयाँ पार्टी घोषणा गर्दै छन्  ।  

यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ