arrow

बीपी राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
bp-highway1.jpeg

काठमाडौं । वर्षपछि खसेको पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । 

सिन्धुलीमाडी-खुर्कोट खण्डअन्तर्गत खनियाँखर्क नजिक पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको हो । 

लगातार पानी परेकाले पहिरो तत्काल सफा गर्ने सक्ने स्थिति नरहेको स्थानीय प्रहरीले जनाएको छ । 

खनियाँखर्क छेउछाउ सवारीसाधनको लामो लाइन लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ