arrow

कस्तो रहला आजको मौसम ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
climate.jpg

काठमाडौं ।  मनसुनी वायुको प्रभावसँगै देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो धेरैजसो स्थानमा हल्कादेखि मध्य वर्षा हुनेछ । महाशाखाको सूचनामा दिउँसो देशभर सामान्यतया बदली रहने र धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।

त्यसै गरी राति भने वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ