arrow

देशभर वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
climate.jpg

काठमाडौ‌ं । आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ