arrow

आज पानी पर्छ कि पर्दैन?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
climate.jpg

काठमाडौँ ।आज प्रदेश १, प्रदेश २, गण्डकी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

राति देशका अधिकांश भू-भागमा बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने छ । प्रदेश १, प्रदेश २ र बागमती तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ