arrow

यी स्थानमा पर्नेछ पानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
climate.jpg

काठमाडौं । आज केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षा हुनेछ । 

बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ । 

सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ