arrow

कहाँ कहाँ वर्षा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
climate.jpg

काठमाडौं । आज देशभर विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यसै गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ