arrow

राष्ट्र बैंकका गभर्नर नै पार्टी विभागको सदस्य भएको भन्दै छानबिन गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
maha-prasad-adhikari-governer-nrb.jpg

काठमाडौं । प्रतिनिधिस भाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । 

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरेकी छिन् । 

उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुबै पक्षलाई कारबाही गर्न माग गरेकी छिन् । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ