arrow

साढे तीन प्रतिशतले बढ्यो चिकित्सा शुल्क, डाक्टर पढ्न ४६ र नर्सिङलाई १० लाख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३२ शनिबार
Become-a-Medical-Doctor.jpg

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र विद्यामा शैक्षिक सत्र २०७८–७९ समूह (ब्याच) का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र विद्यामा ३.६ प्रतिशतले वृद्धि गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए । 

उपत्यकाभित्र एमबीबीएस (डाक्टर) पढ्नका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढ्न ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ ।

उता, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ