arrow

प्रधानसेनापति सिड्नी जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
prabhuram-sharma-army-chief-2079-03-20.jpg

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलियाको सिड्नी जाँदै छन् । यही साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा सञ्चालन हुने ‘एन्युअल चिफ्स अफडिफेन्स कन्फ्रेन्स-२०२२’ मा भाग लिन प्रधानसेनापति सो तर्फ जान लागेका हुन् । 

मन्त्रिपरिषद्को असार ३१ गते बसेको बैठकले प्रधानसेनापति प्रभुराम शर्मालाई ‘एन्युअल चिफ्स अफडिफेन्स कन्फ्रेन्स-२०२२’ मा भाग लिन स्वीकृति दिने निर्णय गरेको छ ।

साथै श्री नं २७ नम्बर बाहिनी अड्डाका लागि आवश्यक जग्गा प्रचलित कानुनबमोजिम मुआब्जा दिने गरी प्राप्त गर्न नेपाली सेनालाई स्वीकृति दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ