कांग्रेसको पार्टी अनुशासन समिति संयोजकमा आनन्द ढुंगाना
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसको पार्टी अनुशासन समितिको संयोजकमा आनन्दप्रसाद टुंगाना तोकिने भएका छन् । उनलाई संयोजकका लागि पार्टी पदाधिकारीको बैठकले टुंगो लगाएको हो ।
उक्त टुंगोलाई आजको केन्द्रीय कार्यसमितिको बैठकमा निर्णयका लागि पेश गरिँदैछ । पार्टीको गत मंसिरमा १४ औं महाधिवेशन भएको भए पनि अहिलेसम्म अनुशासन समिति तोकिएको छैन ।
अनुशासन समितिका सदस्यको टुंगो पछि लाग्ने बताइएको छ ।