- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको लेखा समिति संयोजकमा श्यामकुमार घिमिरे तोकिने भएका छन् । उनलाई संयोजकका लागि पार्टी पदाधिकारीको बैठकले टुंगो लगाएको हो ।
उक्त टुंगोलाई आजको केन्द्रीय कार्यसमितिको बैठकमा निर्णयका लागि पेश गरिँदैछ । पार्टीको गत मंसिरमा १४ औं महाधिवेशन भएको भए पनि अहिलेसम्म लेखा समिति तोकिएको छैन ।
सक्रिय सदस्यता व्यवस्थापन समितिका सदस्यको टुंगो पछि लाग्ने बताइएको छ ।