तनहुँ । जिल्लाको ऋषिङ्ग गाउँपालिका–८ दुईघरे निवासी एक महिला जाँतोमा मकै पिस्दै । पछिल्लो समय गाउँघरमा पनि ढिकी र जाँतो बिरलै मात्रामा प्रयोग हुने गरेको पाइन्छ । रासस
Hamrakura.com