राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीमा श्रेष्ठ, कास्कीमा गुरुङ
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ७ शनिबार
1.9k
Shares
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशको सभापतिमा डा. ढाकाकुमार श्रेष्ठ चयन भएको छन् । पार्टीको शनिबार पोखरामा भएको भेलाले श्रेष्ठलाई प्रदेश सभापतिम चयन गरेको हो ।
यसैगरी कास्की जिल्ला समिति सभापतिमा विष्णु गुरुङ एकता चुनिएकी छन् ।
पार्टीको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त लगायत छन् ।