arrow

देशमा जसरी विकास हुनुपर्थ्यो त्यो हुन सकेन : विश्वप्रकाश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
bishwaprakash_sharma.jpg

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशमा जसरी विकास हुनुपर्थ्यो त्यो हुन नसकेको बताएका छन् । राजधानीको एक कार्यक्रममा सो कारण राजनीति प्रति मानिसमा अलि बढी निराशता छाएको बताएका छन् । 

उनले गणतन्त्र आएपछि देश जसरी विकास हुनु पर्दथ्यो त्यो हुन नसक्दा मानिसमा निराशता छाएको भन्दै चिन्ता व्यक्त गरे ।  उनले भने,' हिजो राजनीति परिवर्तन र अहिले राजनीतिमा परिवर्तन हाम्रो मूल बाटो र कर्तव्य हो ।  लिखित रूपमा छलफल गरेरै आएको यो हामीले नै गर्ने हो । राजनीतिलाई हेर्दा समग्रतामा छुटाएर हेर्नुपर्छ । त्यहाँका दलहरूलाई पनि छुटाएर हेर्नुपर्छ । राजनीतिलाई सही बाटोमा लानुपर्छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ