arrow

आरजू र चौथाइवालेबीच भेटवार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
arzu-bijaya-chauthaiwale.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवा र भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । 

उपचारका क्रममा भारतमा रहेकी आरजूलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् । 

उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ