arrow

आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
climate.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, मधेस, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रहनेछ। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ