arrow

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
narayanghad-mugling-pahiro.jpg

काठमाडौं । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खुलेको छ । 

लगातारको वर्षासँगै झरेको पहिरोले अवरुद्ध हुँदै आएको उक्त सडक दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बुधबार बिहान साढे २ बजेदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ