arrow

मौरी पुलमा गएको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
muglin--road.jpg.jpeg

काठमाडौं । लेदोसहितको पहिरो खसेपछि अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ ।

भरतपुर महानगरपालिका वडा नं २९ केराबारीस्थित मौरी पुलमा गएको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । मौरी पुलमा पहिरो जाँदा गए रातिदेखि सडक अवरुद्ध भएको थियो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति २ बजेतिर लेदोसहितको गएको पहिरो पन्छाएपछि अहिले दुईतर्फी सडक सञ्चलन भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ