arrow

हल्कादेखि मध्यम वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
climate.jpg

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार मङ्गलवार सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती गण्डकी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका स्थानमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।



नयाँ