arrow

पहिलो खेलमै रोकियो बार्सिलोना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
barcelona-2022-la-liga-first-match.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलको पहिलो खेलमै बार्सिलोना पराजित भएको छ । बार्सा रायो भालेकानोसँग रोकिएको छ । घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा सीमित बार्सिलोनाले खेलमा पकड बनाए पनि अग्रपंक्तिमा भने चुस्त देखिएन ।

भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जन भन्दा बढी प्रहार गरे पनि गोल भने हुन सकेन । बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेस क्रिष्टिसन र फ्रान्क केसिईले ला लिगामा डेब्यु गरे । यद्यपि गोलविहीन रहे । 

खेलको इन्जुरी समयमा कप्तान सर्जियो बुस्केट दोहोरो पहेलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ