arrow

दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार घाइते 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ भदौ १ बुधबार
jeep-accident-darchula-2079-05-01.jpg

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

बुधबार गोकुलेश्वरबाट खलङ्गा आइरहेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी खटिएको छ । 

थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ