arrow

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
climate.jpg

काठमाडौं । आज चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । 

बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

राती प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशमा सामान्य बदली रहनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ