-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सिन्धुपाल्चोक । लगातारको वर्षापछि आएको बाढीले कटान गरे पछि मेलम्चीमा सडक अवरुद्ध भएको छ।
गए रातिको बाढी मेलम्ची-हेलम्बु सडकअन्तर्गत सीमखेत नजिकै सडकमा पसेर कटान गरेको हो ।
सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् ।