arrow

लेदोसहितको पहिरोले केराबारीमा सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
mugling-narayangadh-pahiro-2079.jpg

चितवन । भरतपुर महानगरपालिका-२९ केराबारीमा फेरी पहिरो खसेको छ । लेदो सहितको पहिरो खसेसँगै नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । सडक विभागसँग समन्वय गरी अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ