arrow

मनाङबाट कांग्रेसका टेकबहादुरको नाम सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १८ शनिबार
tek-bahadur-gurung-manang.jpg

लमजुङ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कांग्रेस मनाङले पूर्वमन्त्री टेकबहादुर गुरुङको नाम सर्वसम्मतले सिफारिस गरेको छ।

उनी श्रममन्त्री पनि भइसकेका छन् । कांग्रेस मनाङका सभापति शङ्कर गुरुङले टेकबहादुरलाई आगामी संघीय संसद्को निर्वाचनमा उठाउने सर्वसम्मत् निर्णय गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ