arrow

भारतीय सेनाध्यक्षले प्रधानमन्त्रीलाई भेट्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
manoj-pandey-indian-army-chief-2022.jpeg

काठमाडौं । पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । 

मङ्गलवार अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । 

पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । 

उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण र साँझ उनी  पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ