arrow

नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसक्यो : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
kp-sharma-oli-2079-04-16.jpg

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको बताएका छन् । ओलीले देश समृद्ध बनाउने सामूहिक सङ्कल्प गर्न सबैलाई आग्रह गरेका छन् । 

 उनले समाजलाई परिवर्तन गरी गतिशील बनाउन बुद्धिजीवीको ठूलो भूमिका हुने चर्चा गर्दै मुलुकको विकास गर्न बुद्धिको ज्योति देखाउनुपर्नेमा जोड दिए । 

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा देशलाई सही बाटोतर्फ डोर्‍याउने पार्टीलाई सचेत तथा सजग बनाइ आम नेपाली जनताका मतदानबाट हाम्रो पार्टीले सरकार निर्माण गराउने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ