arrow

गोदावरीबाट दौडेर जनकपुर जाँदै धावक कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
ramsundar-karki-runner.jpg

काठमाडौं । धावक रामसुन्दर कार्की गोदावरी नगरपालिकादेखि जनकपुर रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् । मंसिर १० गते कार्कीले दौड यात्रा गोदावरी नगरपालिका– १ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट शुरु गर्ने छन् । मंसिर १२ गते जनकपुर पुग्ने छन् ।

विगतमा सामाजिक कार्यमा सहयोग गर्ने उद्देश्यसाथ विभिन्न स्थानमा दौडिसकेका कार्की यसपटक आफैले निमौण गरेको हनुमान मन्दिरमा गद्दा निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले दौड्न लागेको कार्कीले जनाएका छन् ।

 



नयाँ